दरबाङमा सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु

विकल्प न्यूज/बेनी जेठ ९ गते । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा आज (मङ्गलवार)देखि सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु भएको छ । सिटिईभिटी र सम्मानित रोजगारका लागि सिप परियोजनाको आर्थिक सहयोगमा तालिम चलाइएको हो । धवलागिरि प्राविधिक शिक्षालय थासाङ–३, कालोपानी मुस्ताङको आयोजना तथा मालिका गाउँपालिका–६, दरबाङको समन्वय र व्यवस्थापनमा सिपमूलक बेकरीसम्बन्धी तालिम सञ्चालन गरिएको छ । तालिमको उद्घाटन … Continue reading दरबाङमा सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु